Nepal Purbadhar

कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम


काठमाडौं । कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भई रहेको छ ।

मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भई रहेको हो । जस अन्तर्गत ४ वटा पोलहरु जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी रहेको र सो काम पनि आज र भोलिमा सकिने छ ।

त्यस पश्चात् पोल इन्स्टलेसन गरी तिहार भित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ ।

फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

२ वर्षदेखि रोकिएको ४८० फुकोट कर्णालीको काम अघि बढाउन बाटो खुल्यो

Read Next

१५१ स्थानमा सुपथ मूल्य पसल खुल्दै, चाडबाडमा कति पाइन्छ छुट?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar