Nepal Purbadhar

धरानका मेयर साम्पाङ काठमाडौं आउँदा स्वागतमा समर्थकले निकाले मोटरसाइकल र्‍याली


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरुले विमानस्थलमा मोटरसाइकल र्‍याली गरेर स्वागत गरेका छन् ।

उनी भेटघाट तथा संगठन विस्तारका लागि आज काठमाडौं आएका हुन् ।

उनी मोटरसाइल र्‍यालीसहित कालिकास्थानमा रहेको सांस्कृतिक संघमा पुगेका छन् । त्यहाँ भेटघाट तथा संगठन विस्तार कार्यक्रम जारी छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्न थाल्यो इमेज सहकारीले

Read Next

सेयर बजारमा १२.०३ अंकको वृद्धि, २७६१.८६ पुग्यो परिसूचक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar