Nepal Purbadhar

शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दियो


काठमाडौं । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

शिक्षक महासंघले हिजो नेपाली कांग्रेसको कार्यलयमा धर्ना दिएको थियो। त्यसै गरी २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

युरोप निर्यातका लागि थाइल्याण्डमै उत्पादन सुरु गर्दै बिवाईडी, ईयू भन्सार शुल्कबाट बच्ने रणनीति

Read Next

ट्रंक डेडिकेटेडलाइन विवादमा कानुन व्यवसायीको राय: पूरानो निर्णयलाई प्रभावित पार्ने गरी अर्को निर्णय गर्न मिल्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar