Nepal Purbadhar

नेपाल शिक्षक महासंघले कांग्रेसको पार्टी कार्यालयमा धर्ना दियो


काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा धर्ना दिएका छन। पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बुधबार विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम समेत रहेको महासंघले जनाएको छ ।

त्यसै गरी २०८२ भाद्र १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

यातायात विभागले भन्यो-असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि दण्ड/जरिवाना हुँदैन

Read Next

ह्याविट्याट पावरले हेवा ए जलविद्युत आयोजनाको बिजुली प्रणाली ल्याउन ३३ केभी प्रसारणलाइन बनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar