Nepal Purbadhar

विद्युत जडित क्षमता ३ हजार ५९१ मेगावाट पुग्यो, जलविद्युत ३ हजार ३९० मेगावाट


काठमाडौं । नेपालमा कुल विद्युतको जडित क्षमता ३ हजार ५९१ मेगावाट पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल विद्युतको जडित क्षमता वृद्धि भएर ३ हजार ५९१ मेगावाट पुगेको हो ।

कुल जडित क्षमतामध्ये ३ हजार ३९० मेगावाट जलविद्युत रहेको छ भने बाँकी अन्य किसिमका स्रोतबाट उत्पादन विद्युत रहेको छ ।

Facebook Comments

Read Previous

श्री डिस्टिलरीले एक वर्षमा गर्‍यो २३ करोड ५० लाख रुपैयाँको व्यापार

Read Next

निजी क्षेत्रमा ८.४ प्रतिशतले बढ्यो कर्जा प्रवाह, अन्य क्षेत्रमा कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar