
काठमाडौं । बिवाईडीको एट्टो ३ एसयुभी कार नाडा अटो शो २०२५ मा सार्वजनिक भएको छ ।
बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले मंगलबार एट्टो २ सार्वजनिक गरेको हो ।
यो कारको लम्बाई ४३१० एमएम,चौडाई १८३० एमएम र उचाई १६७५ एमएम छ । फुल चार्जमा ३१२ किमी रेन्ज दिने यो कारको मूल्यष ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
१०० किलोवाट क्षमतामाको मोटर पावर छ । २९० एनएम टर्क उत्पादन गर्छ ।