Nepal Purbadhar

ईभीको ग्यालमर देखियो नाइमा एक्स्पोमा, हेर्नुस तस्बिरमा


काठमाडौं । बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो  जहाँ चार पांग्रेदेखि दुई पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिएको छ ।
आज पहिलो दिन एक्सपोमा ३५ वटा नयाँ सवारी साधनहरू लन्च  गरिएको छ एक्स्पो मा विभिन्न ब्राण्ड मा सवारीसाधनमा २० लाख रुपैयाँसम्म छुट दिने गरी बिक्रीमा राखेका छ । एक्स्पोमा १८ वटा दुई पाङ्ग्रे र २३ वटा चार पाङ्रेसहित ७ वटा कमर्सियल भेहिकल ब्राण्डका स्टल छन्। बुधबारदेखि  सुरु भएको एक्स्पो  २५   गते सम्म चल्ने छ  ।

नाइमा एक्स्पो विद्युतीय सवारीसाधनले भरिएको छ ।


तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी


Read Previous

 कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज निर्माण गर्दै प्राधिकरण, माग्यो अनुमति

Read Next

रिप्पल ग्रुप अफ कम्पनीको साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

Nepal Purbadhar