Nepal Purbadhar

तिब्बतबाट आएको बाढीले मितेरी पुल बगायो, रसुवाको ड्राइपोर्ट क्षतिग्रस्त,४ चिनियाँ बेपत्ता


काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवास्थित नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ ।

टिम्मुरेस्थित सुक्खा बन्दरगाहमा ठूलो क्षति पुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

उनका अनुसार सुक्खा बन्दरगाह पूर्ण रुपमा डुबेको छ । सुक्खा बन्दरगाहमा काम गरिरहेका ४ जना चिनियाँ बेपत्ता भएका छन् । रसुवाका मानिसहरु फसेका छन । उद्धारको पर्खाइमा छन् ।


Read Previous

नेपाली बजारमा टीभीएस जुपिटर ११० सार्वजनिक, मूल्य कति?

Read Next

रसुवामा बाढी: रसुवागढी जलविद्युत आयोजनाको बाँधको गेट बगायो