Nepal Purbadhar

चक्रपथ विस्तार: दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तार सुस्त


काठमाडौं । चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ ।

डिभिजन सडक कार्यालय मिनभवनले २०८१ फागुनमा एम/एस अम्बुजा – काली एस.के. जेभी सँग २०८२ आषाढ भित्र सक्ने गरी सम्झौता गरिए पनि तोकिएको समयमा काम सकिने छाँट देखिएको छैन ।

महराजगञ्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, चप्पल कारखाना चोक क्षेत्रमा नाला बनाउने काम भई रहेको छ ।

default

Read Previous

सडकमै मै पार्किङ सुरु, खुले व्यवसायिक सटर

Read Next

अम्बानीले १५ ब्रान्डलाई एक साथ ल्याएर नयाँ कम्पनी खोल्दै