Nepal Purbadhar

आईतबार उपत्यकाका तीन जिल्लामा बिदा 


काठमाडौं । सरकारले जेठ १८ गते उपत्यकाका तीन जिल्लामा बिदा दिने घोषणा गरेको छ । 

गृह मन्त्रालयले एक सूचना जारी गर्दै मत्सेयन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्ओय भएको जनाएको छ । 


Read Previous

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसनको साथ

Read Next

इप्पानको सेबोनलाई जवाफ: ‘बिचौलियाले प्रवर्धकलाई आइपिओ निष्कासन गरिदिन्छु भन्दै पैसा मागेकै हो’

Nepal Purbadhar