Nepal Purbadhar

अर्को वर्षबाट ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने


काठमाडौं । आगामी वर्षबाट ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताको उमेर बढाउने भएका छन् । अर्थ मन्त्रालयले ७० वर्षमा दिने योजना बनाएको छ । अहिले पाइरहेकाले भने पाइरहनेछन् अर्थात निरन्तर हुनेछ ।

अहिले ६८ वर्षमा वृद्धभत्ता पाउने व्यवस्था छ ।


Read Previous

बालाजु पौडी पोखरी:जेठ १८ गतेदेखि सञ्चालनमा आउने 

Read Next

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठसहित)