Nepal Purbadhar

९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौं ।  चालु आर्थिक वर्षमा नेपालमा  विप्रेषण आप्रवाह बढेको छ । 

प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषण आप्रवाह बढेको जानकारी दिएका हुन् । उनकाअनुसार विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको छ । ९.४ प्रतिशतले बढेर  विप्रेषण आप्रवाह १० खर्ब ९१ अर्ब ७७ करोड पुगेको छ ।


Read Previous

प्रतिव्यक्ति आय १५१७ डलर  पुग्यो, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब

Read Next

आर्थिक सर्वेक्षण सार्वजनिक: आर्थिक बृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब (पूर्णपाठ)