Nepal Purbadhar

टुँडिखेल भित्र भिभिआइपीको गणतन्त्र बाहिरबाट चिवाउँदै जनता 


काठमाडौं । नेपालमा जहानियाँ शाही शासनको अन्त्य गरी गणतन्त्र स्थापना भएको १७ औं वसन्त पूरा भएको छ। देशमा धेरै पटक जनताले लडेर व्यवस्था परिवर्तन गरेको भएपनि पछिल्लो समय जनताहरू भने त्यति खुसी देखिएको पाइँदैन ।

हरेक वर्ष सैनिक मञ्च टुँडिखेल भित्र मनाइने यस्ता राष्ट्रिय पर्वमा जनता सधैं बञ्चित हुने गरेका छन् । जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरुको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिर बाट पनि सर्वसाधारणलाई भिभिआइपीको गणतन्त्र हेर्न समेत दिइदैन । 


Read Previous

बजेट पास गर्न मन्त्रीपरिषद्को बैठक बस्दै

Read Next

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको राजावादी समूह लक्षित सम्बोधन: जनताको अधिकार एउटा वंशमा केन्द्रित गर्न खोजिँदै छ