Nepal Purbadhar

पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नीशोक


काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितलाई पत्नी शोक परेको छ । उनको धर्म पत्नी विमला महतको निधन भएको छ ।

विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचाररत थिइन् । महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

Facebook Comments

Read Previous

विकास बजेट: सिद्धार्थ राजमार्गलाई द्रुतमार्ग बनाइने,सांसदका लागि झण्डै ३४ अर्बका कार्यक्रम

Read Next

१०६ मेगावाटको जगदुल्लाले गाउँमा पहिलोपल्ट बाटो पुर्‍याउँदा स्थानीयले मनाए खुसीयाली, ‘धेरैको ज्यान जोगिन्छ’

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar