Nepal Purbadhar

नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, पहिलो निर्णय नोटको डिजाइनसम्बन्धी


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् ।  

शपथ ग्रहरणपश्चात राष्ट्र बैंक पुगेर पौडेलले पदभार ग्रहरण गरेका हुन् । पौडेलले सवोच्च अदालतका प्रधानन्यायाधीश प्रकारमान सिंह राउतबाट शपथ लिएका थिए । 

राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका पौडेलले पहिलो निर्णय नोट छपाईका लागि नोटको डिजाइन सम्बन्धी गरेका छन् । 


Read Previous

चर्चित गीत भैसी पालेरको भाग दुई ‘भैसी पालेर-२ (भाग्य बलियो)’ सार्वजनिक

Read Next

अल्का हस्पिटलको व्यापार घट्यो