
काठमाडौंको मखन क्षेत्रमा ठूलो आगलागी भएको छ । एक स्थानीयको घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको उद्धारकर्ताले पुष्टि गरेका छन् । नेपाली सेना र महानगरीय प्रहरीले उद्धार जारी राखेका छन् ।

आगलागीले घरमा ठूलो क्षति पुर्याएको छ । उद्धार कार्यमा सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दाहरू सक्रिय सहभागी भएका थिए।
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी




Facebook Comments