
काठमाडौं । वर्षाका कारणढ नारायणगढ-बुटवल र कान्तिलोकपथ अवरुद्ध भएका छन् । नारायणगढ- बुटवलको दाउन्ने क्षेत्र अवरुद्ध बनेको छ । भने काठमाडौं-हेटौडा जोड्ने कान्तिलोकपथको विभिन्न स्थान अवरुद्ध बनेको छ ।
शनिबार रातिदेखि नै सडक अवरुद्ध बन्दा यात्रुहरु बीचमा बाटोमै अलपत्र परेर बसेका छन् । दाउन्ने क्षेत्र हिलाम्मे भएर अत्यन्त चिप्लो भएर सडक नै अवरुद्ध बनेको छ । यो सडकमा यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।
कान्तिलोक पथको धेरोटा स्थानमा अवरुद्ध छ । सडक नै बगाएका कारण अवरुद्ध बनेको हो ।
Facebook Comments