Nepal Purbadhar

कसको स्वार्थमा रोकियो विद्युत प्राधिकरणको श्वेतपत्र? यसो भन्छन् प्राधिकरणका एमडी शाक्य ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबार सार्वजनिक गर्न लागेको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अनिश्चित कालका लागि स्थगित गरेका हुन् ।

शाक्यको सचिवालयले भनेको छ- ‘अर्को सूचना नआउदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’

कसको स्वार्थमा रोकियो श्वेतपत्र ? यसो भन्छन् हितेन्द्र देव शाक्य –


Read Previous

बढी बिजुली खपत गर्ने र बक्यौता नरहेका १० उद्योगलाई सम्मान गर्दै विद्युत प्राधिकरण, डेडिकेटेड सेवा पाउने

Read Next

चैते धानले हरियाली देखिएको दरौंदीका फाँटहरु

Nepal Purbadhar