Nepal Purbadhar

लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा सिंगो पार्टीले खुसीयाली मनाइरहेको छ । उनलाई जिल्ला अदालत, कास्कीले बिहीबार (आज) ६५ लाख धरौटीमा रिहा गरेको हो।

यसपछि रास्वपा नेताहरूमा खुसीयाली छाएको छ। यसैबीच नेता सोबिता गौतमले फेसबूकमा लेखेकी छन्, ‘अटल, अडिग, अविचलितl’

उनले सभापति लामिछानेसहितको तस्बिर साझेदारी गर्दै यस्तो लेखेकी हुन्। उनले रास्वपा र सभापति लामिछाने जस्तोसुकै अवस्थामा पनि अगाडि बढ्न सक्ने सङ्केत गरेकी छन्।

Facebook Comments

Read Previous

रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा

Read Next

कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar