Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

साधारणसभामार्फत सिङ्गटी हाइड्रो इनर्जी कम्पनीकाे ६ जना सञ्चालक चयन


काठमाडाैं । सिङ्गटी हाइड्रो इनर्जि लिमिटेडको साधारणसभाले ६ जना सञ्चालक चयन गरेको छ । आज सम्पन्न १२ र १३ औं वार्षिक साधारणले संस्थापक सेयरधनीबाट ४ र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना सञ्चालक चयन गरेको हो ।

सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनी थापा, सुदिप राज गौतम र विजि ग्रुपकाे प्रतिनिधि सुनिल केसी र सर्वसाधारण सेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वाचित भएका हुन् । । यस्तै, आजै बसेको सञ्चालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध सञ्चालकमा चयन गरेको छ । नव निर्वाचित सञ्चालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । यो आयोजनाबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन हुन्छ । आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको छ ।


Read Previous

इप्पान कार्य समितिलाई स्वागत गर्दै विद्युत विकास विभागका महानिर्देशकले भने,‘हाम्रो जिम्मेवारीनै निजी क्षेत्रलाई प्रर्वद्धन गर्ने हो’

Read Next

घरेलु महासंघका पूर्व अध्यक्ष श्रेष्ठको निधन, संस्थाकाे विकासमा समर्पित कुशल अभिभावक गुमायौं : महासंघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *