Nepal Purbadhar

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

मङ्लबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सार्वजनिक बिदा भएपनि आज बैंक आधा दिनसम्म खुल्ने


काठमाडौं । सरकारले फाल्गुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिए पनि नेपाल राष्ट्र बैंकले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले आज सोमबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको थियो। तर, आम ग्राहकलाई सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बिदाको दिन पनि नगद कारोबार, चेक क्लियरिङ, आरटीजिएस लगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न आग्रह गरेको हो।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा दिन सबै बैंकलाई आग्रह गरेको छ।


Read Previous

चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

Read Next

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

Leave a Reply

Your email address will not be published. Required fields are marked *