‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा
भीम गौतम काठमाडौं । भोलि अर्थात २६ कार्तिकमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको औपचारिक रुपमा शिलान्याश हुँदैछ । २२ प्रतिशत भौतिक प्रगति भैसकेको सो आयोजनाको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना स्थलमा बाँध निर्माण हुने