भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । अनुमति पाएसँगै नेपालले पहिलोपटक भारतलाई ४४ मेगावाट बेच्ने भएको छ । भारतको प्रतिश्पर्धी ऊर्जा