भारतले निर्यातित बिजुलीलाई नवीकरणीय ऊर्जाभित्र समेट्यो, नेपालको जलविद्युतले राम्रो बजार पाउनसक्ने
काठमाडौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । जलविद्युतमार्फत उत्पादन भएको बिजुलीलाई भारतले अनिवार्य जलविद्युत खरिद (एचपीओ) र