विद्युत बक्यौता उठाउनुपर्छ तर लाइन काट्नु घाँटी काट्नु होः ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले बक्यौता उठाउनुपर्ने बताउँदै यसमा प्रधानमन्त्री समेत सकारात्मक भएको बताएका छन् । विद्युत प्राधिकरणको बार्षिक उत्सवको अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले विद्युत बक्यौता