बजेट पारदर्शितामा नेपालको स्तर खस्कियो
काठमाडौ । इन्टरनेशनल बजेट पार्टनरसिप (आईबीपी) ले सार्वजनिक गरेको खुला बजेट सर्वेक्षण सम्बन्धी प्रतिवेदनले नेपालको बजेट पारदर्शीता र सहभागिताको समग्र अवस्था खस्कँदो देखाएको छ । सर्भे गरिएका १२० राष्ट्रमध्ये नेपाल सन् २०१९ मा ६५ औ