एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय ‘एशियाली विकास बैंक’ (एडीबी)ले आज पूँजीगत व्यवस्थापन सुधारलाई अनुमोदन गरेको छ । योसँगै आगामी एक दशकको अवधिमा एशिया प्रशान्त क्षेत्रमा १ खर्ब डलर बराबरको थप कोष प्रवाहको बाटो खुलेको छ