धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र, ७० प्रतिशत काम सम्पन्न
धनकुटा। धनकुटा–बन्चरे–ताम्लिङ तीव्र गतिमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोड रूपैयाँकाे लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला