५ स्थानमा सुरुङ मार्गकाे सम्भाव्यता अध्ययन गर्ने गण्डकी प्रदेश सरकारकाे घाेषणा
गण्डकी । गण्डकी प्रदेश सरकारले ५ सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतबार सार्वजनिक आउँदो आव २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको