पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औं वर्षमा,भण्डार क्षमता बढाउन मन्त्रीकाे निर्देशन
काठमाडौं । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगम ५४औं वर्षमा प्रवेश गरेको छ । निगमले बिहीबार विशेष कार्यक्रम गरी वार्षिकाेत्सव मनाएकाे हाे । निगम केन्द्रीय कार्यालय टेकुमा आयोजित कार्यक्रममा