५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब रुपैयाँ निक्षेप संकलन भएको