४ वर्षभित्र पश्मिनाको निर्यात ९ अर्ब पुर्याउने लक्ष्यसहितको राष्ट्रिय रणनीति सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौं । सरकारले आगामी ४ वर्षभित्र ९ अर्ब रुपैयाँभन्दा बढी निर्यात पुर्याउने लक्ष्यसहित राष्ट्रिय पश्मिना निर्यात रणनीति सार्वजनिक गरेको छ । सन् २०२१ मा ४ अर्ब अर्थात ३ करोड अमेरिकी डलर रहेको निर्यातलाई सन् २०२६