३५ अर्ब लगानीमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ
काठमाडौं । नेपाल सरकार र विश्व बैंकद्वारा आज संयूक्त रुपमा २७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैंया) लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको छ