तनहुँ आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण सुस्त
दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुस्त बनेकाे छ । वन क्षेत्रकाे रुटकाे रुख विरुवा कटान अनुमति पाउन समय लाग्दा आयोजनाको