पिपिएको नीतिगत व्यवस्था सम्बन्धि प्रतिवेदनले गरेको सिफारिसको १० नम्बर बुँदा सच्याउन इप्पानको माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गर्ने सम्बन्धमा बनेको नीतिगत व्यवस्था सम्बन्धि प्रतिवेदन, २०८० ले गरेको सिफारिसको बुँदा नम्बर १० सच्याउन माग गरेको छ । इप्पानले आइतबार राजधानीमा