१६औँ पञ्चवर्षीय योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामा : उपाध्यक्ष श्रेष्ठ
काठमाडाैं । हाल मस्यौदा निर्माणको चरणमा रहेको १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६)ले डिजिटल डाटाबेस र ई-गभर्नेन्स (विद्युतीय सुशासन) लाई मुख्य प्राथमिकतामा राख्ने राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६औंँ आवधिक