११ वर्षमा उपत्यकाको सार्वजनिक यातायातमा आधारित ७ वटा अध्ययन, एउटै कार्यान्वयन भएन
काठमाडौं । पछिल्लो ११ वर्षमा काठमाडौ उपत्यकाको सार्वजनिक यातायातलाइ व्यवस्थित गर्ने विषयमा आधारित ७ वटा अध्ययन भएका छन् । तर, ती अध्ययन प्रतिवेदन एउटा पनि कार्यान्वयनमा नगएकाे पाइएकाे छ । ती अध्ययनमा ४ वटा जापानले