नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन
काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एकै दिन सबस्टेसन र प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरेका हुन्