हेटौँडाका उद्योगमा साढे २ अर्ब विद्युत वक्यौता
बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार आठ सय ४९ रूपैयाँ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक