ठूला पूर्वाधार आयोजनामा सरकारले ७० प्रतिशतसम्म जोखिम बेहोर्ने गरी हेजिङ नियमावली स्वीकृत
विदेशी लगानीका सहज, डलर उत्तारचढावको जोखिम कम हुने काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हेजिङ नियमावली स्वीकृत गरेको छ । विशेषगरी पूर्वाधार आयोजना निर्माण गर्दा विदेशी मुद्राको विनिमय दरमा घटबढको कारण हुने जोखिमलाई न्यूनिकरण गर्ने