हुलाकी राजमार्ग निर्माणपछि पूराना बजार गुल्जार हुँदै
गोलबजार । सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ । घनाबस्ती हुदैँ गएको यस क्षेत्रमा