Nepal Purbadhar

Tag: #हुलाकी #राजमार्ग अन्तर्गत तीन सडक #निर्माणाधीन

भौतिक पूर्वाधार
हुलाकी राजमार्ग अन्तर्गत तीन सडक निर्माणाधीन

हुलाकी राजमार्ग अन्तर्गत तीन सडक निर्माणाधीन

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन