हुलाकी राजमार्गः दोब्बर समयमा पनि सकिएन डोकेबजार-दैजी खण्डकाे निर्माण
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा बोल्दै कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडककाे चाँडो सम्पन्न गर्न माग गरे । ३० महिनाभित्र सम्पन्न गर्नेगरी २०७३ फागुनमा निर्माण सुरु भएको