८ हजार मिटर उचाईका ४ हिम श्रृङ्खलाबाट ३० हजार किलो फोहोर संकलन
काठमाडौं । नेपालमा अवस्थित ८ हजार मिटर बढी उचाईका ४ वटा प्रमुख हिम श्रृङ्खलाबाट करिब ३० हजार किलो फोहोर संकलन गरिएको छ । नेपाली सेनाले सुरु गरेको सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा लगायतका हिम श्रृङखला सरसफाई