हिउँद सकिएसँगै पूर्वाधार निर्माण थालियो
मनाङ। हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका कार्य गर्न थालिएको छ । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कार्य थालिएको पूर्वाधार कार्यालयले जनाएको छ । हिउँदमा हिमापात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका विकास