Nepal Purbadhar

Tag: #हाेटल व्यवसाय

मुख्य समाचार
बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाउँदै  

तनहुँ ।  स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल ६ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा हालसम्म ४ अर्ब

पर्यटन
लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे

लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका

पर्यटन
पर्यटककाे संख्या बढेपछि लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय   

पर्यटककाे संख्या बढेपछि लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय   

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हाे । दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन

पर्यटन
होटल पौवा प्रालिकाे होटल क्षेत्रमा ६० करोड लगानी, ३ सय बढीलाई रोजगारी   

होटल पौवा प्रालिकाे होटल क्षेत्रमा ६० करोड लगानी, ३ सय बढीलाई रोजगारी   

गण्डकी । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै

पर्यटन
विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

विश्वमै ख्याती कमाएको एक्कोर समूहले नेपालमा ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने

काठमाडौं । भारत, मध्यपूर्व, अफ्रिका, टर्की लगायत विभिन्न देशमा ४३० भन्दा बढी होटलमा लगानी गरेको एक्कोर समूहले नेपालमा पनि ‘मर्क्याेर काठमाडौं’ होटल निर्माण गर्ने भएको छ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने यो समूहले नेपालमा