लयमा फर्किँदै बन्दीपुरको होटल व्यवसाय
डुम्रे । पछिल्ला दिनमा ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको हाे । बन्दीपुरका होटल व्यवसायी सूर्य