हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति
गलेश्वर (म्याग्दी) । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने ७ किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर