हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल १८ करोड ५३ लाख ८२ हजार रुपैयाँ लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ