८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण
काठमाडौ । सरकारले ८ वर्षभित्र अर्थात सन् २०३० भित्र करिब ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने लक्ष्यसहित नेपालमा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धनका लागि राष्ट्रिय कार्ययोजना तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई